दफा ४३
अधिकार प्रत्यायोजन
समितिले आफ्नो अधिकार आवश्यकतानुसार अध्यक्ष, सदस्य, उपसमिति वा समितिको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।